ताजा समाचार

लक्ष्मी बैंकमा रोजगारीको सुनौलो अवसर

laxmi bank vacancy

लक्ष्मी बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजर पदका लागि केही, अफिसर पदका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले भैइरहेको शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल ५ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com