ताजा समाचार

सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभा

सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारण सभा काठमाडौंमा भइरहेको छ । यस सभाले गत आर्थिक वर्षको १० दशमलव २५ प्रतिशत बोनस शेयर र चालू आर्थिक वर्षको ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com