ताजा समाचार

अर्जेन्टीना स्तव्ध । ब्राजिल फाईनलमा ।

कोपा अमेरीका कप अन्र्तगत ब्राजिल फाईनलमा प्रवेस गरेको छ । आज सम्पन्न पहिलो सेमी फाईनलमा अर्जेन्टीनालाई २—० ले पराजित गरेको छ । ब्राजिलका लागी ग्रावियर जिशसले १९ औ मिनटमा  पहिलो गोल गरेका हुन । दोस्रो गोल रोर्वटो फिर्मिनोले ७१ औ मिनेटमा गरेका छन ।

खेल अवधी भर अर्जेन्टीनाले ५१ प्रतिशत वल आफ्नो नियन्त्रण राखेको थियो । २ प्रहार गोल पोष्टमा गरे पनी अर्जेन्टिनाले गोल गर्न भने सकेन । अर्जेन्टीनाका ५ र ब्राजिलका २ खेलाडीले पहेलो कार्ड पाए । ब्राजिलले फाईनलका लागी चिली र पेरु मध्येको विजेताको सामना गर्ने छ । दोस्रो सेमी फाइनल भोली विहान हुने छ ।

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com