एनसीसी बैंकको १५.८९% बोनस दिने घोषणा

एनसीसी बैंकको १५.८९% बोनस दिने घोषणा

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १५.८९% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५.८९% बोनस दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.८३% नगद लाभांश पनि दिने भएको छ ।   एनसीसी बैंकको हाल चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

एनसीसीले विगतमा दिएको लाभांश :

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com