नेपाल पुँजीवजार लगानीकर्ता संघको ह्वीप जारी गरिएको सम्वन्धमा ( प्रथम पटक )

नेपाल पूँजीबजार लगानीकर्ता संघमा अाबद्ध सातै प्रदेशका संयोजक, सह-संयोजक एवंम् ७७ जिल्लाका जिल्ला संयोजक, सह-संयोजक मित्रहरुलाई यो जानकारी गराईन्छ की हाम्रो संघले मिति २०७६/०४/१८ गते शनिवार दिनको ११:०० बजे धुम्बाराही स्थित स्काई जोन एण्ड पार्टी प्यालेसमा भब्यताका साथ सम्पन्न गर्न गैरहेको संघको दोस्रो बार्षिक साधारण सभाका साथै अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउनको लागी सम्पूर्ण संयोजक र सह-संयोजकहरुलाई अनिवार्य सहभागिताको लागी ह्वीप जारी गरिएको छ । यदी कुनै कारण बस यस कार्यक्रममा उपस्थित हुन नसक्ने ( संयोजक तथा सह-संयोजक ) मित्रहरुले मिति २०७६/०४/१६ गते भित्रमा मनासिव कारण सहित संघको आधिकारीक ( NPL Knowledge group ) मा म्यासेज प्रेशित गर्नुहुन जानकारी गराईन्छ ।

पुनश्च : यस संघका सदस्यहरुला ह्वीप लागुहुने छैन ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com